८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः भारतले मिचेको जमिनमा नेपालको झण्डा


३० कार्तिक २०७६, शनिबार  

0
Shares


३० कार्तिक ०७६,इलाम । भारतले नेपालको सिमा मिचेर समाचार प्रकाशित भइरहदा त्यहाँ पुगेर नेपालको झण्डा फहराएको तस्विर सार्वजिक भएको छ । अनेरास्ववियुका विद्यार्थीले भार नेपाल र भारतको सीमा इलामको सन्दकपुर गाउँपालिका– ४ मा भारतले अतिक्रमण गरेको भूमिमा राष्ट्रिय झन्डा फहराएको तस्विर राष्ट्रिय समाचार समितीले जारी गरेको छ । तस्विर टीका खतिवडाले खिच्नु भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : ४२ बजे