२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अमर ईंग्लिश स्कुलले गर्यो धुर्मुस सन्तली फाउन्डेसनलाई २२,२२२ सहयोग


७ मंसिर २०७६, शनिबार  

0
Shares

कमल पोखरेल
७ मंसिर ०७६दाङ । दाङको तुल्सिपुरमा रहेको अमर ईंग्लिश बोर्डिङ स्कुलले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान सहयोगार्थ आज शनिबार एक कार्यक्रम गरी बाइस हजार दुई सय बाइस रुपैया सहयोग स्वरुप प्रदान गरेको छ ।

त्यस्तैगरी भन्निछ नी थोपा थोपा मिलि सागर बनेझै हाम्रो यो सानो अभियान बाट देश निर्माण गर्न सकिन्छ भन्ने सन्देशलाई नकार्न नसकिन्ने भन्दै हामी राष्ट्र निर्माणका कुनै पनि काममा सबैको प्रेरणा मिलोस भन्ने हेतुले यो सानो अभियान स्वरुप अमर स्कुल परिवारको तर्फ बाट गौतम बुद्ध अन्तर्राष्ट्रिय कृकेट रंगशाला निर्माणको लागी यो रकम संकलन गरि धुर्मुस सुन्तली फाउन्डेसनका प्रतिनिधि कुमार कट्टेल जिग्रीलाई सफतापूर्व हस्त्रातरण गरिएको शिक्षक सुदिप नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।