८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घर जलेर नष्ट


८ मंसिर २०७६, आइतबार  

0
Shares

भण्डारीको घरमा आगलागी खलङगा, ८ मङसिर (रासस) ः जुम्लाको चन्दननाथ नगरपालिका २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे घरमा भीषण आगलागी । तस्वीर ः विजय रावत\रासस

८ मंसिर ०७६,जुम्ला ।,चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित स्थानीयवासी विष्णु भण्डारीको घर आगलागीबाट ध्वस्त भएको छ ।
नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी आगो नियन्त्रण गर्ने काम भइरहेको प्रहरी निरीक्षक नवीन वलीले बताउनुभयो ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रका लत्ताकपडा, अन्नपात र भाँडाकँुडा जलेर नष्ट भएको जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ३६ बजे