८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर गिम्दीका दुई कार्यकर्ता नेकपाबाट निश्काशित


१० मंसिर २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
१० मंसिर ०७६, ललितपुर । नेकपा ललितपुरले दुई जना आफ्ना कार्यकर्तालाई पार्टीबाट निश्काशित गरेको छ । ललितपुर गिम्दी निवासी लक्ष्मण लामिछाने र रुद्र सापकोटालाई नेकपाबाट निश्काशित गरिएको मंगलबार साँझ एक प्रेस विज्ञप्ती प्रकाशन गरेर जानकारी दिईएको हो ।
नीजले पार्टी निर्देशन विपरित काम गरेको र बारम्बर सचेत गराउदा समेत अटेर गरेर पार्टीलाई हानी नोक्सानी पु¥याउने काम गरेकाले पार्टीबाट निश्काशन गरेको जानकारी दिएको छ । नीजहरुले गरेका कृयाकलापप्रति पार्टी जिम्मेबार नहुने जाकारी सहित प्रकाशित विज्ञप्तीमा ललितपुर नेकपाका अध्यक्ष हरिकृण व्यञ्जनकारको हरुताक्षर छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ८ : ५७ बजे