१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


पर्यटन वर्षलाई स्वगत गर्दै सुन्दर हिमाल


१६ पुस २०७६, बुधबार  

0
Shares

बागलुङ पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटपर्यटन वर्षलाई स्वगत गर्दै सुन्दर हिमाल
१६ पुस ०७६, काठमाडौं । चिसो चिसो मौसम, खुला निलो आकाश । पहाडको टाकुरबाट देखिने सेता हिमाल । आजकलको मौसमको परिचय यहि हो ।
बागलुङ पञ्चकोटमा रहेको गरुडशिला ।

राजधानीबाट देखिने मनास्लु होस् या गणेश हिमाल,लाङ्गटाङ्ग अथवा दोर्जे लाक्पा नै किन नहोस आजकल सबै हिमाल उत्तिकै सुन्दर देखिन्छन् । पुर्वी नेपालका सगरमाथा,कञ्जनजंगा,मकालु हिमाल खुल्दा पर्यटक झुम्मिएका छन् ।
पर्यटन बर्ष २०२० को स्वागतका लागि नेपाली भूमिमा यिनै सुन्दर हिमाल काफी छ । हैन र ?

मुस्ताङको घरपझोङ्ग गाउँपालिका ५ स्थित ठिनी गाउँमा रहेको यारु झो भ्यू टावर
बागलुङको पर्यटकीय गन्तव्यस्थल पञ्चकोट ।
बागलुङ भान्सा गाउँमा फुलेको तोरी ।
म्याग्दीको दोबाबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृश्य ।
बागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्ङेमा सञ्चालित अथिति सत्कार घरबासमा पुगेका आन्तरिक पर्यटक खुलेको धौलागिरि हिमालसँगै रमाउँदै ।

तनहँुको मानहुँकोटबाट देखिएको हिमालको दृश्य कैद गर्दै आन्तरिक पर्यटक ।
तनहँुको मानहुँकोटबाट देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार ।


म्याग्दीको पर्यटकीय गाउँ टिकोट र मनोरम धौलागिरी हिमालको दृश्य ।

तनहँुको मानहुँकोटबाट देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार ।

नगरकोटबाट देखिएको हिमालको मनोरम दृश्य ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ५९ बजे