८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२६ माघ २०७६, आइतवार)


२५ माघ २०७६, शनिबार  

0
Shares

पूर्णिमा (श्री स्वस्थानी व्रत समाप्ति र माघयात्रा, सिपुन्हीर माघस्नान समाप्ति)
पञ्चाङ्ग
वि.सं. २०७६ माघ २६ । आइतबार । इ.स. २०२० फेब्रुवरी ९ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० सिल्लाथ्व । माघ शुक्लपक्ष । पूर्णिमा, १३ ः ३० उप्रान्त प्रतिपदा । नक्षत्र– अश्लेषा, २० ः ४८ बजे उप्रान्त मघा । योग– सौभाग्य, १६ ः ३० बजे उप्रान्त शोभन । करण– वव, १३ ः ३० बजेदेखि वालव, २४ ः ३२ बजे उप्रान्त कौलव । आनन्दादिमा वज्र योग । चन्द्रराशि– कर्कट, २० ः ४८ बजे उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय– ६ ः ४८ बजे, सूर्यास्त– १७ ः ४९ बजे र दिनमान २७ घडी २ पला । श्रीस्वस्थानी व्रत समाप्ति । माघस्नान समाप्ति । सिपुन्ही । माघयात्रा । झापामा कीचकवध मेला ।

मेष– विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।
वृष– सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
मिथुन– सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । ।
कर्कट– सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ।
सिंह– उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ।
कन्या– पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।
तुला– विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।
वृश्चिक– काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। आर्थिक अभावले सताउनेछ।
धनु– मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। तर्कशक्ति बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।
मकर– मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।
कुम्भ– आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। नसा, वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ।समय प्रतिकूल रहनेछन्।
मीन– कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : ४२ बजे