१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कांग्रेस पूर्वसांसद ज्ञवालीको निधन


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

६ फाल्गुन ०७६,ललितपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ ।

अल्सर रोगबाट पीडित पूर्वसांसद ज्ञवालीको उपचारको क्रममा ललितपुरमा रहेको अल्का अस्पतालमा निधन भएको हो । उनको उमेर७६ वर्षका थियो ।

त्यस्तैगरी कांग्रेसको गुल्मी जिल्ला कार्यसमितिका प्रथम सभापतिसमेत रहेका ज्ञवाली २०४८ सालको निर्वाचनमा गुल्मीबाट निर्वाचित भएका थिए ।

https://www.youtube.com/@lalitkhabar

ज्ञवालीको निधन प्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो सम्वेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।