२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


राष्ट्रपति भण्डारीद्वारा शितल निवासमा वृक्षरोपण


१४ असार २०७७, आइतबार  

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आइतबार अपराह्न शीतलनिवास परिसरमा वृक्षरोपण । सो अवसरमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोप्नुभएको थियो । तस्वीर  सौजन्य ः राष्ट्रपतिको सचिवालय

१४ असार ०७७, काठमाडौं । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गर्नुभएको छ ।
राष्ट्रपति निवास समेत रहेको शितल निवासमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोप्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।