८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं ०४,विहीबार)


४ भाद्र २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं ०४ गते विहीबबार तदनुसार अगस्ट महिनाको २० तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– ठूला मानछेसँग मित्रता बढ्नेछ । काममा बाधा आइपर्ला ।
वृष– धर्म कर्ममा मन जाला कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । पढाइ लेखाई गर्न नसकिने योग छ ।
मिथुन–अतिथिका रूपमा मान सम्मान पाइने बेला आएको छ । मिष्ठान्न चिज खान पाइएला ।
कर्कट– स्वास्थ्यमा समस्या आउन सक्छ । धेरै पैसा खर्च होला ।
सिंह आफन्तको साथ पाइएला । मिठा कुरा पाइएला ।
कन्या–धनलाभको योग छ । काममा सफलता मिल्नेछ ।
तुला– रमाइलोसँग दिन बित्नेछ । यात्रा हुने योग छ ।
वृश्चिक– खर्च बढ्नेछ । रोगले सताउने दिन छ ।
धनु– आफन्तसग भेटघाट होला । काममा भने बाधा बेहोर्नु पर्ला ।
मकर– रमाइलो यात्रा हुन सक्छ । पढाइ लेखाईमा मन जाला ।
कुम्भ– हातहतियारबाट जोगिनु होला । आफन्त छरछिमेकसंग मनमुटाव हुन सक्छ ।
मीन– स्वास्थ्यमा गडबडी होला । आफ्ना मान्छेसँग बादविवादको हुने संभावना छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ९ : ०१ बजे