८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं १४,आइतबार)


१४ भाद्र २०७७, आइतबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं १४ गते आइतबार तदनुसार अगस्ट महिनाको ३० तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– काममा धेरै समय र धन खर्च होला । आर्थिक नोक्सानी भोग्नु पर्ला ।
वृष– काम धेरै फाइदा थोरै होला । अरु काममा ध्यान जाँदा तपाईको नियमित काममा बाधा पर्ला
मिथुन– कमाई राम्रो होला । परिवारको राम्रो सल्लाह दिनेछन् ।
कर्कट–े लगानीको राम्रो आम्दानी हुनेछ । साथीहरुले काममा सहयोग गर्नेछन् ।
सिंह– अनावश्यक विवादबाट जोगिनुस् । रीसराग बढ्ने सम्भावना छ ।
कन्या– कामहरु अधूरै रहला । मान–सम्मानमा आघात पर्नेछ
तुला–सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखद हुनेछ ।

वृश्चिक– पे्रममा सुखद अनुभव होला । व्यावसायिक काममा सामान्य फाइदा होला ।
धनु– यात्राका हुनेछ । स्वास्थ्य खराव होला ।
मकर– काम बन्नेछन् । आर्थिक लाभ होला
कुम्भ– व्यापार फाइदा हुनेछ । काममा फाइदा हुनेछ । मन खुशी हुनेछ ।
मीन–यात्राको योग छ । घरायसी समस्याले सताउनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ४३ बजे