८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं १५,सोमबार)


१५ भाद्र २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं १५ गते सोमबार तदनुसार अगस्ट महिनाको ३१ तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– खर्च ज्यादै नै बढ्ने छ । कामको निर्णय नहुँदा बाधा उपन्न होला ।
वृष– गरेको काम समयमै पूरा हुनेछ । मीठ खाजा कुराको स्वाद लिन पाइनेछ ।
मिथुन– तपाईका प्रशंसकहरू बढ्नेछन् । आर्थिक तथा पारिवारिक सुख मिल्ने छ
कर्कट–अधुरो काम बन्नेछ । धर्मिक काममा मन जानेछ ।
सिंह– वाद विवाद हुने योग छ । शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ ।
कन्या–आफन्तको सुझाव नमिठो लाग्न सक्छ । खासै प्रगतीको दिन हुने छैन ।
तुला–दाम्पत्य जीवन हुनेछ । भ्रमणको योग छ ।
वृश्चिक–मान–सम्मान पाइएला । महत्वपूर्ण काममा सफलता पाइनेछ ।
धनु– बोल्दा होस पुर्याउनु होला । धनको नाश हुने योग छ ।
मकर– आज तपाईको समर्थन गर्नेहरु भेटिनेछन् । काममा सफलता मिल्नेछ । कुम्भ–धन कमाउने योग छ । समाजिक कामबाट सन्तिुष्टि मिल्नेछ
मीन– सवारी साधन चढ्दा सावधानी अपनाउनु होला । कामहरु बन्नेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : १२ बजे