३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरमा बुधबार २७ कोरोना संक्रमित


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

१९ भदौं ०७७, ललितपुर । ललितपुरमा शुक्रबार २७ कोरोना संक्रमित फेला परेको भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा शुक्रबार १३ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको छ ।
महालक्ष्मी नगरमा १ जना महिला र २ जना पुरुषलाई कोरोना संक्रमण भेटिएको छ । गोदावरी नगरमा भने १ जनामा मात्रै कोरोना भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्येख छ ।
महिलेसम्म ललितपुरमा ९ सय ९० जनालाई कोरोना संक्रमण भेटिएको छ । त्यसमध्ये ४ सय ३२ जना महिला छन् भने ५ सय ५८ पुरुष छन् ।

यस समाचारमा भुलबश अरु नै शिर्षक पर्न गएकोमा क्षमा याचनासहित सच्चाइएको छ । सम्पादक

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।