८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं २९,सोमबार)


२९ भाद्र २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं २९ गते सोमबार तदनुसार सेक्टेम्बर महिनाको १४ तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ । मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

राशीफल
वृष– काममा मन जानेछ । व्यवसायमा लगानी बढाउन सकिनेछ
मिथुन– पिडा दिनेहरु सक्रिय छन् । स्वास्थ्यको ख्याल गर्नु होला । धननाश हुने योग छ
कर्कट–रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
सिंह– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।
कन्या–यात्राका योग रहेको छ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।
तुला– व्यर्थको खर्चले मन पिरोल्ला । साथै धनमाल हराउन सक्छ ।
वृश्चिक– प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढने ।
धनु–नया कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।
मकर– अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।
कुम्भ– आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ ।
मीन–आर्थिक लाभ हुनेछ । भेटघाटमा सहयोग पाउने योग छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ३६ बजे