२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाउने पक्राउ


३० आश्विन २०७७, शुक्रबार  

0
Shares


३० असोज ०७७, काठमाडौं । प्रहरीको साइबर ब्युरोले कथित ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गर्नेलाई पक्राउ शुक्रबार गरेको छ ।
पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिएका छन् । उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : २८ बजे