३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


लाकुरी भञ्जयाङ्गबाट चन्द्रोदय हेर्दा…


१६ कार्तिक २०७७, आइतबार  

0
Shares

लकुरी भञ्ज्याङ्गबाट देखिएको चन्द्रोदय । तस्विरहरु ः रोसन सापकोटा÷रासस

१६ कात्तिक ०७७, लाकुरी भञ्ज्याङ्ग ः कोजागत पूर्णिमा । हिन्दुहरुको महान् पर्व वडादशैं सकिने दिन । ललितपुरको उत्तरपुर्वी लाकुरी भञ्ज्याङ्गबाट चन्द्रोदय मनमोहक देखियो ।

सफा आकाश अनि खुलेको काठमाडौं शहर । टलक्कै टल्कने हिमालले गोधुली साँझ झनै रमाइलो थियो ।
कोरोना कहरबीच पर्यटकीय चहलपहल शुन्यप्रायः छ । तर पर्यटकीय स्थल घुम्नलायक छन् ।

साँझमा देखिएको काठमाडौं उपत्यका । तस्विरहरु ः रोसन सापकोटा

सिजन सुरु भएपनि होटल रित्ता छन् । रेष्टुरेन्ट बन्द छ । होम स्टेमा चहलपहल छैन । हेरौं ललितपुरको लाकुरी भञ्ज्याङ्गबाट देखिएको रात्रीकालीन रमाइला दृश्य ः

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।