२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ कात्तिक २९, शनिबार)


२९ कार्तिक २०७७, शनिबार  

0
Shares

पञ्चाङ्ग
आज २०७७ कात्तिक २९ गते शनिबार । तदनुसार नोभेम्बर महिनाको १४ तारिक २०२० । चर्तुदशी, कार्तिक कृष्णपक्ष, लक्ष्मीपूजा, कुकुर तिहार, महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती, सुखरात्री, दीपमालिका, नरक चतुर्दशी, विश्व मधुमेह दिवस । ज्यो. पं. तुलसी भारद्वाजद्वारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।
वृष–बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
मिथुन– नजिकका साथीभाइ टाढिन सक्छन, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् ।
कर्कट– सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। ।
सिंह– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
कन्या– हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला ।
तुला– रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन ।
वृश्चिक– सहयोगीहरूले साथ र हौसला दिनेछन । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ ।
धनु– व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ ।
कुम्भ– आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ ।
मीन– रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : ३२ बजे