२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा गोकर्णमा एक बेकरीमा आगलागी, लाखौंको क्षति


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


१९ मंसिर ०७७,काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने ४३ वर्षीया लक्ष्मी घिमिरेको आफ्नै घरमा रहेको बेकरी कारखानामा ग्याँस लिक भई बिहीबार दिउँसो आगलागी हुँदा २ वटा बेकरी बनाउने मेसिन जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयतामा आगो नियन्त्रण गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।