१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको नख्खुमा चोरी


२५ मंसिर २०७७, बिहिबार  

0
Shares


२५ मङ्सिर ०७७, नख्खु ललितपुर । ललितपुर महानगरपालिका १८ नख्खु सिद्धिपार्क बस्ने ज्ञान कुमारी सिग्देलको घरबाट कोही नभएको अवस्थामा ताल्चा फुटाई नगद ६० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भऐको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको ललितपुर खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ३१ बजे