४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर सानेपामा चोर पस्यो


२८ मंसिर २०७७, आइतबार  

0
Shares


२६ मङ्सिर ०७७, ललितपुर । ललितपुर महानगरपालिका २ सानेपा पन्चकुमारी मन्दिर नजिक डेरा गरी बस्ने पर्सा कसरा रोड नगरपालिका १२ घर भएका सुनिल खड्कीको कोठाबाट सुनचाँदीका विभिन्न गहना र नगद समेत गरी करिब ५ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।