१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार देशभर ८ हजार ६५९ जनामा कोरोना संक्रमण




२२ वैशाख ०७८, काठमाडौं । बुधबार देशभर कोरोना संक्रमित ८ हजार ६ सय कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलना दिइएको जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दामा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।