७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान



प्रधानमन्त्री केपी ओलि सार्क भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै । तस्विर ः सूर्य थापा

२४ वैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

दोस्रोपटक विवाददास्पद अध्यादेश जारी गरेपछि ओलीले आइतबारका लागि बैठक बोलाएका हुन्। संवैधानिक निकायमध्ये लोकसेवा आयोग पूर्ण रुपमा खाली छ भने समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी खाली छन्।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।