१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद पुर्नस्थापनका लागि १४६ निवर्तमान सांसदले हाले मुद्दा



प्रतिनिधिसभा विघटन विरुद्ध सोमबार रामशाह पथस्थित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने क्रममा निर्वतमान प्रतिनिधिसभाका सांसदहरु ” रोशन सापकोटा\रासस

१० जेठ ०७८, काठमाडौं । प्रतिनिधिसभा (संसद) पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन् ।
कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन् ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।