१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा शिलमहावीर चैत्य गुम्बा मन्दिरको गजुर चोरी




३१ जेठ ०७८, भक्तपुर । हिन्दु धर्मालम्बीहरुको श्रदाको केन्द्र मन्दिरभित्र परेर मूर्ति चोरी भएको घटना त सुनिएकै हो । भक्तपुरमा बौद्ध गुम्बाको गजुर समेत चोरिएको घटना सार्वजनिक भएको छ ।
भक्तपुर नगरपालिका १० कमलविनायक कोठान्डुस्थित शिलमहावीर चैत्य गुम्बा मन्दिरको माथि राखेको चाँदी र सुनको जलप लगाएको २ फिट उचाई भएको करिब ५ किलो तौल भएको गजुर सोमबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका चोरीका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।