८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


खुमनले ल्याए ‘अब होला केही’



२१ असार ०७८, काठमाडौं । चर्चित गायक खुमन अधिकारीको अव केही होला बोलको नयाँ गीत सार्वजनिक भएको छ । यस गीतमा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छिन ।
टिकटकदेखि युटुवसम्म आजकल चर्चामा रहेकोयो गित शिव दर्शन युटुवबाट सार्वजनिक भएको हो ।
यस गीतमा प्रकाश पराजुलीको शब्द, प्रेम देव गिरिको लय, करन चौसिरको छायांकन , नवीन घर्ति मगरको सम्पादन रहेको छ । भिडियोलाई स्मृति तिमल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छिन ।
गायक खुमनले यस गितको शिवजी बनेर र्चिचत मोडल अंजली अधिकारीसंग नृत्य र अभिनय गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ५८ बजे