३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २,९७७ मा कोरोना संक्रमण



८ साउन ०७८, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा‍. कृष्ण प्रसाद पौडेललका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १८ जनाको ज्यान गुमेको छ।

पछिल्लो २४ घण्टामा १६७८ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।