१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण



५ भदौ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६६७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ४८३ जना रहेका छन्। यसैगरी ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।