८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कमेडी च्याम्पियनका भरतमणिलाई गृहजिल्ला ताप्लेजुङमा भव्य स्वागत




२२ भदौ ०७८,ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।
ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा गराइएको थियो ।
स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्फूर्तरुपमा घरको अगाडि घडा सजाएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : १४ बजे