२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ शेरा फाँटमा वालकको शव फेला



फाइल तस्विर

३१ भदौं ०७८, काठमाडौं । ललितपुरको चापागाँउ शेरा फाँटमा वालकको शव फेला परेको छ ।
प्रहरीका अनुसार गोदावरी ११ सेराफाँटको एक तरकारी टनेलको माटोको थुप्रोमा सालनालसहितको नवजात शिशुको शव मृत अवस्थामा फेला परेको हो ।
महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि टेक वहादुर कार्कीका अनुसार पोष्ट मार्टमका लागि शव पाटन अस्पताल पठाइएको छ । प्रहरीले घटनाका स्थल वरपर अनुसन्धान अघि बढाइरहेको उनले जानकारी दिएको छन् ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।