४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


लगनखेलमा पनि अम्रेला मार्केट, टिकटक बनाउनेको भीड (तस्विरहरु)



२१ असोज ०७८, लगनखेल । ललितपुरको लगनखेलमा पनि अम्रेला मार्केट खुलेको छ । लगनखेलबाट मंगलबजार जाने बाटो मा एविसि मार्केटमा रंगीविरंगी छाता राखेपछि सर्वसाधारणको भीड लागेको हो ।


शनिबार छाता राखिएको बजारस्थलमा युवा युवतीहरु टिक टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्थ्यो ।
केही समयअघि राजधानीको सुन्धाराको मार्केटमा छाता राखेपछि यहाँ उस्तै भीड बढेको छ । पछिल्लो समय रंगीविरंगी छाता राखेपछि व्यावसाय बढ्ने आशाले छाता राख्ने चलन सुरु भएको छ ।

न्युज कारखाना

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।