८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


खुल्यो काठमाडौंको आकाश धर्ति (तस्विरहरु)



४ कार्तिक ०७८, काठमाडौं । झण्डै एक हप्ता लामो निरन्तरको वर्षापछि काठमाडौं उपत्यकाको मौसम खुलेको छ । मौसम खुल्दा वरपरका डाँडाकाँडा हरियो देखिएको छ भने आकाश गाढा निलो । उपत्यकाको फुल्चोकी नागार्जुन र चन्द्रागिरी टाकुरामा सेता वादलको छन् ।

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र ।

मैसम खुलेपछि राजधानीका काँठ क्षेत्रका फाँटमा धान काट्न सुरु भएको छ ।
बडादशै सकिएलगत्तै मौसम प्रणालीमा आएको परिवर्तनपछि देशभर झरिपरेको थियो । देशको पश्चिमी भुभागमा बाढी पहिरोका कारण धेरै धन जनको क्षति हुन पुग्यो ।

हल्चोक क्षेत्र ।
सफा मौसममा स्वयम्भूनाथ मन्दिर ।
मौसम खुलेपछि स्वयम्भूबाट देखिएको कलङकी चन्द्रागिरि क्षेत्र ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ११ : ०५ बजे