४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


दिपावलीमा धपक्कै बल्यो काठमाडौं (तस्विरहरु)



१८ कात्तिक ०७८, ललितपुर । आज हिन्दुहरुको दोश्रो ठूलो चाड तिहारको तेश्रो दिन— लक्ष्मी पूजा अर्थात दिपावली ।


दिपावलीको दिन आज साँझ राजधानी काठमाडौं धपक्कै बलेको छ । सरकारले लोडसेडिङ अन्त्य गरेसँगै पर्याप्त विद्युत उपलव्ध हुने अवस्थाका कारण पनि आज राजधानीमा धेरै बत्ती कालिएका छन् । ललितपुरका विभिन्न ठाँउबाट ललितपुर खबरकर्मीहरुको लेन्सबाट देखिएको केही दृश्यहरु :
:

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ९ : १६ बजे