२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


आहा बल्थली !!!




१ मंसिर ०७८, काभ्रे । काभ्रेको पर्यटकीय स्थल बल्थली आजकल रमाइलो भएको छ । चिसो बढेसँगै हिमाल खुलेको छ । गोधुली साँझमा क्षितिजमा सूर्यास्तको बेल मनमोहक आकाश देखिन थालेको छ । नजिकका पाखा पखेरामा ढकमक्क तोरी फुलेर पहेलो देखिएको छ ।


अहिले काठमाडौंबाट ६० किलोमिटर दुरीमा रहेको बल्थली धुम्ने सिजन हो । यहाँ शनिबार भीड हुन्छ ।
पछिल्लो समय पनौतीको बाह्र बर्षे बेलाका कारण पनि बल्थलीको आर्कषण बढेको एक स्थानीय होटल व्यावसायीले बताए । उनले भने, कोरोनापछि उठ्न थालेको यहाँको पर्यटन व्यावसाय पनौती जात्राले उकास्ने विश्वास छ ।

 

 

लेन्स : बदल्थी भिलेज रिर्सोट

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ३१ बजे