१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेकपा माओवादी केन्द्रीय सल्लाहकार परिषदमा ढकाल नियुक्त



११ मंसिर ०७८, ललितपुर । नेकपा माओवादी केन्द्रीय सल्लाहकार परिषदमा प्रेम प्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुरका राजनैतिक नेता एवम् समाजसेवी ढकाललाई माओवादी केन्द्रले केन्द्रीय सल्लाहकार परिषदमा नियुक्त गरेको हो ।
ढकाल युवा माझ र पार्टीमा अत्यन्तै मिलनसार एवम् बौद्धिक निडर व्यक्तिका रुपमा लोकप्रिय रहँदै आएका छन् ।

२०३० सालदेखि कम्युनिष्ट राजनीतिमा होमिएका ढकाल २०४५ सालमा याद गरौं्र नारा लिएर उनी गाँउ गाँउ पुगेका थिए । जनयुद्ध कालमा ढकाल भुमिगत रुपमा रहेर सक्रिय योगदान गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।