३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी खोल्चामा स्थानीय पुरुष मृत अवस्थामा फेला



फाइनल तस्बिर

२४ मंसिर ०७८, काठमाडौं । ललितपुरको गोदावरीमा एक स्थानीय व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ३ गोदावरीस्थित खोल्सामा यसै नगरपालिका २ काप्रेछाप बस्ने ४४ वर्षीय श्याम बहादुर नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका हुन्
। घटनका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।