१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरठिमीको खाजाघरमा चोरी



स्केज: कोपिला दुलालललितपुर खबर

२९ मंसिर ०७८, काठमाडौं । मध्यपुरठिमीको एक खाजा घरमा चोरी भएको छ । प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ४ स्थित सिन्धुपाल्चोक टेकनपुर त्रिपुरासुन्दरी
गाउँपालिक ६ घर भई हाल नयाँठिमी बस्ने ३६ वर्षीया सरस्वती बोहोराको एल एक्स भेराइटी खाजा घरबाट नगद १ लाख ६० हजार रुपैयाँ सोमबार साँझ चोरी भएको हो ।
यस खाजा घरको काउन्टरको घर्राबाट अहिलेसम्म परिचय नखुलेको एक पुरुषले उक्त नगद चोरी गरी फरार भएको हो । खबर पाए लगत्तै महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ४६ बजे