९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका उदय, जीतजंग र मदनबहादुर काँग्रेस केन्द्रिय सदस्यमा विजयी




४ पुस ०७८, ललितपुर । ललितपुरबाट उदयशम्सेर राणा, जीतजंग बस्नेत ललितपुरका निवर्तमान सभापति मदन बहादुर अमात्य नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा विजयी भएका छन् ।
अमात्यले १ हजार ८ सय ३० मत ल्याएर काँग्रेस केन्द्रिय सदस्यमा विजयी भएका हुन् । भने पुर्व सासंद समेत रहेका उदयशम्सेर राणाले २ हजार ८ सय ४३ मत ल्याए । जीतजंग बस्नेतले भने २ हजार ५ सय ५७ ल्याएको छन् । जीतजंग तरुण दलका केन्द्रिय अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ४० बजे