११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्धको सडक पेटीमा मृत अवस्थामा भेटिए बृद्ध कार्की




४ पुस ०७८, काठमाडौं । काठमाडौंको बौद्ध सडक पेटीमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध पाटीटार बस्ने ५५ वर्षीय अनुज कार्की बौद्ध नागेश्वर गल्लीस्थित सडक पेटीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४१ बजे