१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बिष सेवनपछि सापकोटाको मृत्यु



© copyright : lalitpurkhabar.comshyam phuyal

५ पुस ०७८,भक्तपुर । भक्तपुरको सूर्यविनायक २ बालकोटकी महिलाको विष सेवनपछि मृत्यु भएको छ ।
म्हानगरियप्रहरी परिसरका अनुसार वालकोटकी २९ वर्षकी गिता सापकोटाले आफ्नो घरको बाथरुम भित्र विषादी सेवन गरको थिइन् । अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
एपचारकै क्रममा ६ बजे उनको निधन भएकोे पाटन अस्पताललाई उदृत गर्दै भक्तपुरप्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ५० बजे