१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबाट एमसीसीविरुद्ध नेमकिपाले निकाल्यो जुलुस




१६ पुस ०७८, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा भक्तपुरबाट प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार भक्तपुरबाट निकालेको जुलुस काठमाडौंका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो ।
एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : २० बजे