२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खोकनामा भिषण आगलागी, झण्डै एक करोडको क्षति



प्रतिकात्मक तस्बिर

१७ पुस ०७८, ललितपुर । ललितपुरको खोकनास्थित एक हार्डवयर पसलमा भिषण आगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महागरपालिका २१ खोकनास्थित बुद्ध बलले संचालन गरेको बुद्ध लामा ईन्टरप्राईजेज, हार्डवयर पसलमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी भएको हो ।
आगलागीपछि पसल जलेर नष्ट भएको छ । आगलागीका कारण करिब ९६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।