१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट बलात्कारको आरोपमा युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१६ पुस ०७८, काठमाडौं । काठमाडौंबाट बलत्कारको आरोपमा एक युवका पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका ५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं कलंकी डेरा गरी बस्ने ती किशोरीलाई राकेशले जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कमलादीबाट पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।