१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं माछापोखरी र सूर्यविनायकमा एक एक जना मृत फेला




२५ पुस ०७८, काठमाडौं । काठमाडौंको माछापोखरी र भक्तपुरको स”र्यविनायकमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प््रहरकिा अनुसार काठमाडौं महानगरपालिका ६ माछापोखरीस्थित सडक छेउमा यसै ठाँउमा मागी खाई हिँडने गरेका पाल्पा शान्ति नगरपालिका ९ घर भएका ३३ वर्षीय शंकर पाण्डे आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ दार्जिलिङ हाईट डेरा गरी बस्ने काभ्रे रोसी गाउँपालिका १० वाल्टिङ घर भएका ४२ वर्षीय विवेक तामाङ आइतबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
विगत ३ महिनादेखि सोही ठाउँमा खाजा घर संचालन गरी बस्ने उनी शनिबार राति खाना खाई सुतेकोमा बिहान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : ११ बजे