११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विद्युतको पोलमा हुक लगाएर विजुली चोर्दा करेन्ट लागेर मृत्यु



फाइल तस्विर

२९ पुस ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा विद्युत्को पालमा हुक लगाएर विद्युत चोरी गर्दा एका एथानीयको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका ७ स्थित पाखर खोलामा विद्युतको पोलबाट हुक लगाई माछा मार्ने क्रममा करेन्ट लागेर यसै स्थानमा बस्ने १६ वर्षीय अमृत तामाङको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।