१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ४७ हजार बढी सक्रिय संक्रमित



८ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ५३०६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा ४७ हजार २४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४१५९, भक्तपुरमा ४६४५ र ललितपुरमा ८२२० सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ५ : २५ बजे