१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको खरिपाटीमा मोटरसाइकल दुर्घटना,युवकको मृत्यु




२१ माघ ०७८, काठमाडौं । भक्तपुरको खरिपाटीमा मिटिीटाटाले मोटरसाइकललाई ठक्कर दिदा एक युवकको ज्यान गएको छ ।
प््रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटी भद्रकालीस्थित सडकमा प्रदेश ३– ००१ प.१४७७ नम्बरको मोटरसाइकल र बा.५ ख १६२५ नम्बरको मिनी टाटा एक आपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर खरिपाटी बस्ने २४ वर्षीय संजोग गिरीको घटनास्थलमै मृत्यु भएको छ ।
मिनिटाटा चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : २० बजे