१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा २ जना मृत अवस्थामा फेला




२२ माघ ०७८, काठमाडौं । काठमाडौंको बत्तीस पुत्तली र सुन्दरीजलमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्ररहीका अनुसार काठमाडौंको बत्तीसपुतलीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ बत्तीसपुतलीस्थित खुम्बिला होटल नजिक सडक पेटीमा अहिलेसम्म नाम, थर, नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृतअवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल पण्डीत गाउँस्थित प्लटिङमा अहिलेसम्म नाम, थर नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ५३ बजे