९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आइतबारदेखी सिनेमा हल खुल्ने




२९ माघ ०७८, काठमाडौं । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् ।
जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ४७ बजे