१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वनेपामा माइती बस्दै आएकी महिला मृत फेला




१९ फागुन ०७८,वनेपा । काभ्रे बनेपामा एकम महिला मृत अवस्थामा फेला परेकी छिन् ।
काभ्रेको बनेपा नगरपालिका ८ चैतन्य मार्गस्थित माईतीमा बस्ने ५६ वर्षीया पञ्चमाया मानन्धर सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अुसन्धान गरिरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।