२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


सुन्दर जाजरकोटको बारेकोट (तस्विरहरु)




हेमन्त केसी
१८ फागुन ०७८, जाजरकोट । बाढी पहिरोबाट छिया, छिया भएको बारेकोट लयमा आएको छ ।


इो सुन्दर बारकोटमा अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन् ।


सेताम्य हिमालले बारेकोटको सुन्दरतालाई थप आहा बनाइदिएको छ । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ ।


न्युज कारखाना

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : ४६ बजे