११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खोलामा एक युवकको शव भेटियो



१० चैत्र ०७८, काठमाडौं । आज बिहान गुल्मीको बडिगाड खोलामा एक युवकको शव फेला परेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरीको शव भेटिएको हो ।

बुधबार दिउँसो रमौदीस्थित बडिगाडखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गिरीको शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले जानकारी दिएका छन् । त्यस्तै घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।